
हाम्रो ग्राहकहरुको प्रतिक्रिया
सुश्री R (फिलिपिना)
मेरो विवाह भएको ४ वर्षमा अचानक मेरो पतिको क्यान्सरको कारणले मृत्यु भएको थियो । त्यो समय म आर्थिक हिसाबले पीडित भएको थिएँ । तेही समय साथीबाट PG&COको बारे थाहा पाएँ र कर फिर्तीको लागी आवेदन दिए PG&CO ले सफलतापूर्वक ४ वर्षको मेरो पतिको कर फिर्ती गरिदिन सहयोग गरिदियो ।
श्री S (जापानी)
केहि वर्ष अगाडि मैले फिलिपिनी महिलासंग विवाह गरेको थिएँ । फिलिपिन्समा बस्नुहुने श्रीमतीको परिवारलाई पैसा पठाई आर्थिक सहायता गर्दै आएको थिएँ । गत वर्ष मैले कर फिर्ती प्रणालीको बारेमा पहिलो पटक सुनेको थिएँ । तर, त्यो बेला यो प्रणालीको विश्वासनै गरेको थिइन । तैपनि PG&CO मार्फत आवेदन दिए । कर फिर्ती सफल भयो र यो प्रणालीले काम गर्ने रहेछ भन्ने थाहा पाएँ । फिर्ती भएको रकम पनि श्रीमतीको परिवारलाईनै पठाउन पाएकोमा खुसी छु । यस प्रणालीबारे पहिलेनै थाहा पाएको भए, झन् अगाडि तिरेको करको रकम पनि फिर्ता गराऊन सकिदो रहेछ जस्तो लागेको छ ।
श्रीमती A (फिलिपिना)
म जापानीसंग विवाह गरेकी फिलिपिनी महिला हुँ । मैले मेरो साथीहरुबाट धेरै पटक कर फिर्तीको बारेमा सुनेको थिएँ तर मलाई विश्वास लागेको थिएन । देशमा बस्ने परिवारलाई सहयोग गरेबापत कर फिर्ती गर्न सकिन्छ भन्ने कुरामा विश्वासनै लागेको थिएन । तर, PG&CO कम्पनीबाट सल्लाह लिएपछि स्टाफले भनेअनुसार निवेदन दिए नभन्दै कर फिर्ती गराऊन PG&CO सफल भयो । कहिलेकाहीं साथीहरुको कुरा शंका गर्नु अगाडि साँचो झुटो कुरा के हो बुझ्न जरुरी छ जस्तो लाग्छ ।
श्रीमती N (चीनियाँ)
म जापानमा बस्ने चीनियाँ नागरिक हुँ । चीनमा बस्ने मेरा नातागोतालाई जीवनशैली चलाउन कठिन भएको महशुस गरि आर्थिक सहयोग गर्दै आएको छु । पारिवारिक सहयोग गरेबापत कर फिर्तीको बारे थाहा पाउदा विश्वासनै लागेको थिएन । यो वर्ष मेरो श्रीमानले PG&CO मार्फत कर फिर्तीको लागि आवेदन गरि कर फिर्ती गर्न सफल हुनुभएको छ । PG&CO को सहयोगको लागि धेरै धेरै धन्यवाद ।
श्री K (जापानी)
म रसियन श्रीमती भएको जापानी नगर्रिक हुँ । रसियामा बस्दै आउनुभएका श्रीमतीको परिवारलाई आर्थिक सहयोग गरेबापत कर फिर्तीको कुरा थाहा पाएपछि PG&CO को सहयोग मार्फत कर फिर्ती गर्न सफल भएँ । PG&CO को सहयोग र सेवाको कुरा साथीहरुलाई पनि बताउन चाहन्छु ।
श्री J (पेरुभियन)
ठुलो रकमको फिर्ती संगै मातृभूमि फर्केर सहज जीवन बनाउन सफल भाएकोले धेरै खुसी छु । PG&CO स्टाफको सहयोग र सहायताको लागि आभारी छु ।
श्री V (भियतनामी)
म जापानमा बस्दै आएको भियतनामी नागरिक हुँ। म जापानमा पैसा कमाएर परिवारलाई आर्थिक सहयोग गर्न आएको थिएँ । पारिवारलाई आर्थिक सहयोग गरेबापत कर फिर्तीको रकम पाएकोमा म आश्चर्य भएँ । यो प्रणाली र कम्पनीको बारे मेरा साथीभाईहरुलाई पनि बताउन चाहन्छु । जसले आफ्नो देशमा रहनुभएका परिवारलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । धेरै धेरै धन्यवाद ।
श्री F (थाई)
धेरै वर्ष पहिले म एक आप्रवासी कामदारको रूपमा मेरो आमाबाबु र भाईबहिनीको सहायता गर्नको लागि जापान आएको थिएँ, किनभने त्यस बेला थाईल्याण्डमा जागिर पाउना धेरै कठिन थियो । कर फिर्तीको निवेदन गरेपछि रकम पाउन सफल भएकोमा मलाई मेरो मेहेनतको फल पाएको अनुभव भएको छ । फिर्ती भएको रकम म मेरो बिरामी आमाको औषधि खर्चको लागि उपयोग गर्न चाहन्छु । आशा छ, भविष्यमा पनि PG&COको सहायता पाउनेछु ।
श्री U (इन्डोनेशिया)
म जापानको नागोया सहरमा बस्दै आएको इन्डोनेसियाली नागरिक हुँ । यस कम्पनीको कर फिर्ती प्रणालीको बारे साथीबाट थाहा पाउदा विश्वासनै लागेको थिएन । तर मैले कर फिर्ती गरे बापत लाग्नेखर्च कर फिर्ती पछि मात्र तिर्नु पर्ने कुरा थाहा पाएपछि निवेदन दिने निर्णय गरें । नभन्दै कर फिर्ती भयो कर फिर्तीको रकम मैले सोचे भन्दापनि ठुलो भएकोले म आश्चर्य भएँ । भविष्यमा पनि आफ्नो देशमा रहनुभएका परिवारलाई आर्थिक सहयोग गर्ने बिचारमा छु ।
Pacific Guaranty Inc.
(Tax Refund and One stop Service)
PG Career Agency
(Recruitment)
PG Tax Accountants Co.
(Tax Accountant)
PG Administrative Office
(Visa and Judicial affairs)
Stanford Inc.
(Real Estate Consultation)
Reborn Inc.
(Class-1 Architects Office)
Hisamatsu Labour and Social Security Attorney Office
(Labour and Social Security Attorney)
IPP International Patent Film
(Patent Film)