Lump-Sum Withdrawal Payment को कर कसरी फिर्ता गर्ने ?
Lump-Sum Withdrawal Payment को कर फिर्तीको लागि कर प्रबन्धक को न्युक्ति आवस्यक पर्दछ। त्यसको लागि कर प्रबन्धक नियुक्ति पेश गर्नु पर्नेछ।
- Lump-Sum Withdrawal Payment र LSWP को २०% आयकर फिर्तीको लागि आवेदन
- Lump-Sum Withdrawal Payment को लागि मात्र आवेदन
- LSWP को २०% आयकर फिर्तीको लागि आवेदन
※पेंशन Lump-Sum Withdrawal Payment र कर फिर्तीको आवेदन क्रमसःLabor and Social Security Attorney र Tax Accountant द्वारा हुनेछ।
※पेंशन Withdrawal Notice जारी भएको मिति बाट ५ औं वित्तीय वर्ष सम्म मा tax refund दावा गर्न सकिनेछ।
विस्तृत जानकारीको लागि
- फोन न.03-5453-6931
ओभरसिजको लागि: +81-3-5453-6931(सोमबार~शुक्रबार 10:00 - 18:00)
(शनिबार 11:00 - 17:00) - ई-मेलको लागि यहाँ थिच्नु होला
हामी तपाईंलाई विस्तृतमा जानकारी दिनेछौं
PG Group & Partners
Related Services
PG Group & Partners
-
Pacific Guaranty Inc.
(कर फिर्ती, भिषा र कानूनी लगायतका सेवाहरु) PG Career Agency Inc.
(Recruitment)PG Tax Accountants Office
(कर लेखापाल)PG Administrative Office
(Visa and Judicial affairs)Hisamatsu Labour and Social Security Attorney Office
(Labour and Social Security Attorney)Stanofrd Inc.
(रियल एस्टेट परामर्श)Reborn Inc.
(कार्यालय)IPP International Patent Film
(Patent Film)