कर फिर्ती सेवा
कर फिर्ती सेवाका साथसाथै पेन्सन फ्रितीको लागि प्रतिनिधि
कस्तो कर फिर्ती गर्न सकिन्छ ?
(देश फर्कनु अगाडि अथवा फर्किसके पछि)
- आयकर/आबासीयकर/राष्ट्रिय स्वास्थ्य बीमाको फिर्ती(बिमाको फिर्ती ठाउँ अनुसार मिल्ने नमिल्ने)
*यदि तपाईं विदेशी अथवा जापानीजको Spouse भएको खण्डमा मात्र कर फिर्ती सम्भव हुनेछ - एकमुष्ट निकासी पेंशनको लागि २०% कर फिर्ती
(पेंशन फिर्तीको आवेदनको लागि छुट्टै खर्च लाग्ने छ)
http://www.pg-taxrefund.co.jp/nepal/fee.html
「पेन्सन एकमुष्ट निकासीमा लाग्ने २०% कर फिर्तीको लागि कर फिर्ती आवेदन गरेको खण्डमा फिर्ता गर्न सकिनेछ」 - Severance Payment र 401K छनौट कराधानको लागि कर फिर्ती
(माथि उल्लेखित कराधना कम्पनीबाट पाएको खण्डमा मात्र कर फिर्ती संम्भव हुनेछ) - काम छाडेको(Year-end Adjustment नगरेको खण्डमा)कर फिर्ती आवेदन गरेको खण्डमा आयकर फिर्ती गर्न सकिनेछ।
- Consumption कर निम्नलिखित अवस्थामा फिर्ता गर्न सकिने
*व्यवसायी अथवा कम्पनीले तिरेको Consumption Tax खपत भन्दा बढी भुक्तानी भएमा
*व्यवसाय घाटामा अथाव stocking or expenses बढेमा
*Expensive assets such as real estate purchase and capital investment खरिद गरेमा
*तपाईं एक निर्यात व्यापार चलाउन र बिक्री गर्न कर छूट भएमा
(कर मुक्त व्यवसायको लागि कर फिर्ती गर्न सकिने छैन)
विस्तृत जानकारीको लागि
- ओभरसीजको लागि+८१-३-५४५३-६९३१
(सोम ~ शनि:१०:००~ १८:००, शनिवार ११ ~१७ सम्म)
- ई-मेल पनि गर्न सक्नुहुनेछई-मेलको लागि यहाँ थिच्नु होला
PG समूह
पार्टनर
関連サービス
PG Group & Partners
-
Pacific Guaranty Inc.
(कर फिर्ती, भिषा र कानूनी लगायतका सेवाहरु) PG Career Agency Inc.
(Recruitment)PG Tax Accountants Office
(कर लेखापाल)PG Administrative Office
(Visa and Judicial affairs)Hisamatsu Labour and Social Security Attorney Office
(Labour and Social Security Attorney)Stanofrd Inc.
(रियल एस्टेट परामर्श)Reborn Inc.
(कार्यालय)IPP International Patent Film
(Patent Film)