जापानमा विदेशीको लागि सहायताTaxRefund PG&CO. You may apply for a tax refund if you are giving financial support to your family in your home country


शुल्क विवरण

※ हामी साधारणतय ससर्त शुल्क प्रणाली अनुसार काम गर्छौं । शुल्क निम्नअनुसार निर्धारण गरिएको छ ।

Compound आवेदन
(आय र आवासीयकर)
रकम फिर्ती पछि भुक्तानी पहिलोपटक (आवेदक) २०%
दोश्रो पटक (आवेदक) १७%
तेस्रो पटक बाट १५%
अग्रिम भूक्तानी
(अनुमानित शुल्क निवेदन दिनु भन्दा पहिले तिर्नु पर्नेछ )
पहिलोपटक (आवेदक) १९%
दोश्रो पटक (आवेदक) १६%
तेस्रो पटक बाट १५%
Correction आवेदन रकम फिर्ती पछि भुक्तानी पहिलोपटक (आवेदक) २५%
दोश्रो पटक (आवेदक) २२%
तेस्रो पटक बाट २०%
अग्रिम भूक्तानी
(अनुमानित शुल्क निवेदन दिनु भन्दा पहिले तिर्नु पर्नेछ )
पहिलोपटक (आवेदक) २४%
दोश्रो पटक (आवेदक) २१%
तेस्रो पटक बाट १९%
Single आवेदन रकम फिर्ती पछि भुक्तानी पहिलोपटक (आवेदक) २५%
दोश्रो पटक (आवेदक) २२%
तेस्रो पटक बाट २०%
अग्रिम भूक्तानी
(अनुमानित शुल्क निवेदन दिनु भन्दा पहिले तिर्नु पर्नेछ )
पहिलोपटक (आवेदक) २४%
दोश्रो पटक (आवेदक) २१%
तेस्रो पटक बाट १९%

※कर एजेन्टको लागि पनि हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । (अतिरिक्त शुल्क)
※ न्यूनतम आधारभूत शुल्क १००,०००येन(Excl.tax)
※व्यावसाय र अन्य आम्दानी कर भुक्तानी कर्ताको लागि अतिरिक्त शुल्क लाग्नेछ ।
कृपया बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

03-5453-6931 03-5453-6931